चीनले नेपाललाई तीन लाख मात्रा कोभिडविरुद्धको खोप उपलब्ध गराउने



काठमाडौं । नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड–१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ ।

अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको काठमाडौंस्थित चिनियाँ राजदूतावासले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुरुप चीनमा उत्पादित सो खोपको प्रभावकारिता उच्च रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘समृद्ध इलामः सुखी इलामेली’ को साझा सपना पूरा गर्छु

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा इलाम क्षेत्र नम्बर दुईबाट निर्वाचित भएकोमा नेकपा एमालेका नेता

रविजीहरु २०८४ मा दुई–तिहाई ल्याइन्छ भन्नुहुन्थ्यो, जमानत जफत भयोः सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अहिलेकै व्यवस्थाले २०८४ मा पनि

इलाममा रास्वपाको लोकप्रियताको ग्राफ किन लाग्यो ओरालो ?

काठमाडौं । एकवर्ष अघि तनहुँ, चितवन र बारामा उपनिर्वाचन हुँदा रवि लामिछानेले नेतृत्व

गण्डकी गाउँपालिकामा ‘अशक्तको उपचारका लागि घरघरमा डक्टर कार्यक्रम’

गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिक, अशक्त तथा असहायका लागि ‘घरघरमा