अमेरिकी राजदूत बेरीद्वारा प्रचण्ड र देउवासँग भेट



काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट गरेका छन् ।

सोमबार राजदूत बेरीले खुमलटार पुगेर प्रचण्ड र बूढानिलकण्ठ पुगेर सभापति देउवासँग भेट गरेका छन् । भेटका क्रममा राजदूत बेरीले लोकतन्त्रहरूको सबलीकरण, जलवायु परिवर्तन तथा महिला अनि बालिकाहरूको अधिकारको प्रवद्र्धन लगायत अमेरिकी सरकारका प्राथमिकताका प्रतिवद्धताहरू पुनः दोहोर्याउनुभएको अमेरिकी दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्वोच्चका न्यायाधीश भन्दा ठूलो फैसला दिने न्यायाधीश जनता हुन्ः ईश्वर पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिएका छन् ।

फागुन २३ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ । सरकारले यही फागुन २३ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष

गृह मन्त्रालयद्वारा ४० भन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा

काठमाडौ । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्थापन

ओली समूहद्वारा प्रमुख सचेतकबाट गुरुङलाई हटाएर विशाल भट्टराई नियुक्त

काठमाडौँ । नेकपाको केपी ओली समूहले पार्टी संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई