‘दिउँसै लाल्टिन बाल्दा पनि भेटिएन है ! संविधानमा संसद् विघटनको धारा खै ?’ भन्दै अनेरास्ववियूको प्रदर्शन



काठमाडौँ । नेकपाको प्रचण्ड-नेपाल समूह निकटको अनेरास्ववियूले प्रतिनिधिसभा विघटनको विरुद्धमा लालटिन जुलुस निकालेको छ ।

पुस २१ गतेदेखि दोस्रो चरणको आन्दोलनका कार्यक्रम सुरु गरेको अनेरास्ववियूले बुधबार काठमाडौं उपत्यकामा लाल्टिन जुलुस निकालेको हो । उनीहरुले माइतीघर मण्डलावाट नयाँ वानेश्वरसम्म लालटिन जुलुस प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा नेता योगेश भट्टराई पनि सहभागी भएका थिए । त्यसक्रममा उनीहरुले ’दिउँसै लाल्टिन बाल्दा पनि भेटिएन है ! संविधानमा संसद् विघटनको धारा खै ?’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसदको विशेष अधिवेशन अन्त्य

काठमाडौं । प्रतिनिधि सभाको विशेष अधिवेशन सोमबार राति १२ बजेबाट अन्त्य हुने भएको

नयाँ सरकार गठनका लागि दलहरुलाई राष्ट्रपतिद्वारा तीन दिनको समय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ

विगतका गल्तीहरुलाई सच्याउन र पार्टी एकतालाई नखल्बल्याउन ओलीलाई माधव नेपालको चेतावनी

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश,

कोभिडकालमा दाम्पत्यजीवन

डा. गोविन्दशरण उपाध्याय । कोभिडले मान्छेहरूलाई घरभित्र बस्न बाध्य बनाएको छ । सधैं