संसद विघटनको विरोधमा नेपाली कांग्रेसद्वारा १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन



काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा आज देशभर प्रदर्शन गरिरहेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गरिरहेको हो ।

काठमाडौं क्षेत्र नम्बर एकको विरोधसभालाई सम्बोधन गर्दै कांग्रेस नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओेलीको असंवैधानिक कदमलाई कांग्रेसलाई कुनै हालतमा नमान्ने बताए । सिंहले संसद विघटनविरुद्ध काँग्रेस विज्ञप्तिमा निकालेर नबस्ने बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले पार्टीभित्रको किचलोको झोकमा जनप्रतिनिधिको थलोमाथि प्रहार गर्नुभयो । त्यो पनि असंवैधानिक तरिकाले संसद भंग गरिएको छ । यो संविधानमाथि प्रहार र जनताको अपमान हो । यस्तो कदम नेपाली काँग्रेस मान्य हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसदको विशेष अधिवेशन अन्त्य

काठमाडौं । प्रतिनिधि सभाको विशेष अधिवेशन सोमबार राति १२ बजेबाट अन्त्य हुने भएको

नयाँ सरकार गठनका लागि दलहरुलाई राष्ट्रपतिद्वारा तीन दिनको समय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ

विगतका गल्तीहरुलाई सच्याउन र पार्टी एकतालाई नखल्बल्याउन ओलीलाई माधव नेपालको चेतावनी

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश,

कोभिडकालमा दाम्पत्यजीवन

डा. गोविन्दशरण उपाध्याय । कोभिडले मान्छेहरूलाई घरभित्र बस्न बाध्य बनाएको छ । सधैं