ओली समूहको केन्द्रीय कमिटी बैठकमा बादल उपस्थित



काठमाडौं । सत्तारुढ नेकपाको केपी शर्मा ओली पक्षको बैठकमा गृहमन्त्री रामबहादुर थापा सहभागी भएका छन् । प्रतिनिधिसभा विघटनपछि कुनै समूहको बैठकमा सहभागी नभएका थापा बिहीबार बालुवाटारको बैठकमा सहभागी भएका हुन् । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक पनि बबरमहलमा बसिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिको कार्यालयले भन्यो-प्रधानमन्त्रीमा कसैको दाबी पेश भएन

काठमाडौं । राष्ट्रपतिको कार्यालयले तोकिएको समयमा सीमाभित्र कुनै पनि दलले प्रधानमन्त्रीमा दाबी गर्न

अदालत, संसद, मिडिया,आमजनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार

कांग्रेसको क्रियाशील सदस्यता विवरण सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका सन्दर्भमा पार्टीको विधान, नियमावली र केन्द्रको

केपी ओली पुनः प्रधानमन्त्री नियुक्त हुँदै

काठमाडौं । बहुमत नपुग्ने भएपछि नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकारको दाबी नगर्ने