ओली समूहको केन्द्रीय कमिटी बैठकमा बादल उपस्थित



काठमाडौं । सत्तारुढ नेकपाको केपी शर्मा ओली पक्षको बैठकमा गृहमन्त्री रामबहादुर थापा सहभागी भएका छन् । प्रतिनिधिसभा विघटनपछि कुनै समूहको बैठकमा सहभागी नभएका थापा बिहीबार बालुवाटारको बैठकमा सहभागी भएका हुन् । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक पनि बबरमहलमा बसिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ

इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन