ओली समूहको पार्टी प्रवक्तामा प्रदीप ज्ञवाली चयन



काठमाडौं । प्रधानमन्त्री केपी ओली पक्षधरको नेकपाको केन्द्रीय कमिटी बैठकले पार्टीको प्रवक्ता प्रदीप ज्ञवालीलाई बनाएको छ । नारायणकाजी श्रेष्ठलाई हटाएर ज्ञवालीलाई प्रवक्ता बनाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

बैठकले महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव पारित गर्दै ११ सय ९९ सदस्यीय केन्द्रीय कमिटी अनुमोदन गरेको छ । मनोनित सदस्यलाई बैठकमा अध्यक्ष ओलीले सपथग्रहण समेत गराएका छन् । यसैबीच, बैठकले २०७८ मंसिरमा पार्टी महाधिवेशन गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा

उपनिर्वाचनको सुरक्षाका लागि सेना परिचालन हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा