ओली समूहको पार्टी प्रवक्तामा प्रदीप ज्ञवाली चयन



काठमाडौं । प्रधानमन्त्री केपी ओली पक्षधरको नेकपाको केन्द्रीय कमिटी बैठकले पार्टीको प्रवक्ता प्रदीप ज्ञवालीलाई बनाएको छ । नारायणकाजी श्रेष्ठलाई हटाएर ज्ञवालीलाई प्रवक्ता बनाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

बैठकले महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव पारित गर्दै ११ सय ९९ सदस्यीय केन्द्रीय कमिटी अनुमोदन गरेको छ । मनोनित सदस्यलाई बैठकमा अध्यक्ष ओलीले सपथग्रहण समेत गराएका छन् । यसैबीच, बैठकले २०७८ मंसिरमा पार्टी महाधिवेशन गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिको कार्यालयले भन्यो-प्रधानमन्त्रीमा कसैको दाबी पेश भएन

काठमाडौं । राष्ट्रपतिको कार्यालयले तोकिएको समयमा सीमाभित्र कुनै पनि दलले प्रधानमन्त्रीमा दाबी गर्न

अदालत, संसद, मिडिया,आमजनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार

कांग्रेसको क्रियाशील सदस्यता विवरण सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका सन्दर्भमा पार्टीको विधान, नियमावली र केन्द्रको

केपी ओली पुनः प्रधानमन्त्री नियुक्त हुँदै

काठमाडौं । बहुमत नपुग्ने भएपछि नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकारको दाबी नगर्ने