कोरोनाको नक्कली प्रोपोगान्डालाई विदेशी हस्तक्षेपको आधार बनाईंदै



 

भरत दहाल ।

कोरोना महामारी षडयन्त्र बिल गेट्स लगायतका विश्व लुटेरा माफियाहरुको आतंक हो भन्ने तथ्य उजागर भैसकेको छ। यसका विरुद्धमा विश्वभरीको जनमत उत्रेको मात्र छैन कि जर्मनीमा त यो अपराधका विरुद्धमा ५ सय डाक्टरहरुको संस्थाले सरकारमाथि अपराधिक ठगिमा मुद्दा हाल्दैछ। कोरोना आतंक फैलाएर दुनियाँ लुट्ने, राजनीतिक नियन्त्रण गर्ने र मानवता विरोधि अपराधहरु गर्ने निहुँको खोजि विश्वभरी भैरहेको छ।

नेपालमा एमसिसि अघि बढ्न नसकेपछि विदेशी पस्ने ढालका रुपमा कोरोना आतंकलाई प्रयोग गर्ने योजना अघि बढेको जानकारी प्राप्त भएको छ। जानकारी अनुसार कोरोना प्रकोपको नक्कली आँकडा प्रचार गरेर यो नियन्त्रण भन्दा बाहिर गएको भनेर स्वास्थ्य संकटकाल लगाउने र यसलाई नियन्त्रण गर्ने बहानामा WHO को आवरणमा मेचीदेखि महाकालीसम्म विदेशीहरु प्रवेश गराउने योजना तिब्र भएको छ।

कोरोना आतंक अरु ५ बर्षसम्म रहने विश्वबैंकको रीपोर्ट मैले यस अघि नै राखिसकेको थिएँ। विश्व स्वास्थ्य।।। ले यो कम्तिमा २ बर्षसम्म रहने भनेको छ। यसको अर्थ हो WHO को खोलमा विदेशीहरु पसेछि बषैंसम्म नेपाल छोड्ने छैनन् र त्यसकै आवरणमा भूराजनीतिक रणनीतिहरु विस्तार हुनेछन्। २०७२ सालको भूकम्पमा सहयोग गर्ने नाममा पनि यस्तै योजना बनेको थियो। तर त्यसबेला विदेशीहरु असफल भए।

कुनै पनि बेला देश यस्तो षडयन्त्रमा फसाईने संभावना छ। त्यसैले यस्तो अपराधिक षडयन्त्रका विरुद्धमा सबै नेपालीहरु प्रतिरोधमा उत्रिनु पर्ने बेला भैसकेको छ। कालापानी क्षेत्रलाई विदेशी सेनाहरुका लागि तालिम केन्द्र बनाउनु पर्ने भनेर केपी ओली समक्ष रअ को प्रमूखले राखेको प्रस्ताव पनि कोरोना षडयन्त्रसंग जोडिएको देखिन्छ। १२ बुँदेका मतियार शासक वर्गका अपराधिहरु कसैको पनि विश्वास गर्ने अवस्था छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
६३ पछि जन्मिएको पुस्तालाई न राजतन्त्रको अन्धकार थाहा छ, न गणतन्त्रका उपलब्धि नै

–मनहरि तिमिल्सिना उन्नाइसौँ शताब्दीको उत्तराद्र्धसम्म विश्वको निर्विकल्प शासकीय प्रणालीका रुपमा अभ्यास गरिएको राजतन्त्रात्मक

भारतको सहयोगमा संचालित परियोजनामा भइरहेको ढिलाईप्रति अर्थमन्त्री महतको चासो

  काठमाडौँ ।  अर्थमन्त्री डा प्रकाशशरण महतले भारत सरकारको सहयोगमा मुलुकमा सञ्चालित विकास

भूकम्पपीडितलाई अस्थायी आवासको पहिलो किस्ता वितरण सुरु

जाजरकोट । भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न यहाँ पहिलो किस्ताबापतको रकम

समुदायको नेतृत्वमा एड्स अन्त्य गरिने

शरद शर्मा, काठमाडौं । सरकारले समुदायको नेतृत्वमा नै एड्स तथा एचआइभी सङ्क्रमण अन्त्य