थप ६४१ जनामा कोरोना संक्रमण, १३४ जना डिस्चार्ज



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६४१ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा थप १२६ जनामा, भक्तपुरमा आठ जनामा र ललितपुरमा ३८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १२,२४७ जनाको नमुना परीक्षण गरिएको छ ।

क्वारेन्टाइनमा १५,२४३ जना रहेका छन् । आइतबार थप १३४ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म निको भई डिस्चार्ज हुनेको संख्या १७३३५ पुगेको मन्त्रालयले जनाएको छ । पर्सा र मोरङमा एक एक गरी थप दुई जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
 सरकारी अस्पतालहरुमा भीड व्यवस्थापन

– डा बच्चुकैलाश कैनी नेपालका सरकारी अस्पतालहरु स्वास्थ्य सेवाको मेरुदण्ड हुन् । सबैको

देश त मारवाडी समुदायले पो चलाएको रहेछः बालेन साह

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले देश मारवाडी सेवा समाजले चलाएको टिप्पणी

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई सरकारको १५ बुँदे स्पष्टीकरण

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण