कोरोना नियन्त्रणको भावी रणनीति बनाउन प्रधानमन्त्रीले विज्ञहरुसँग छलफल गर्दै



काठमाडौं । लकडाउन खुलेसँगै कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज जनस्वास्थ्य विज्ञहरुसँग छलफल गर्दैछन् । कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन गर्ने वा अन्य कुनै उपायहरु अपनाएर कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्ने भन्नेबारे प्रधानमन्त्रीले विज्ञहरुसँग छलफल गर्न लागेका हुन् ।

बिहान ११ बजे २० जनाभन्दा बढी जनस्वास्थ्यविद्लाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । केही दिनयता समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि पुनः लकडाउन गर्ने वा जोरबिजोर प्रणाली अपनाउने भन्ने विषयमा सरकारीस्तरमा छलफल समेत सुरु भएको छ । नेपालमा संक्रमितको संख्या २० हजार ७५० पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रदेश र स्थानीय तहका लागि पाँच खर्ब ६७ अर्ब बजेट विनियोजन

काठमाडौँ । सङ्घीय सरकारबाट हुने वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँटबाट आगामी आर्थिक वर्ष

आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षका रुपमा घोषणा

  काठमाडौँ ।  सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ लाई आर्थिक सुधारको वर्ष घोषणा

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन LIVE

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को

यस्तो छ दलहरुबीच संसदीय छानबिन समिति गठनमा भएको चार बुँदे सहमति(पूर्णपाठसहित)

काठमाडौं । सहकारीको बचत रकम अपचलन छानबिन गर्न बनाइने संसदीय छानबिन समितिको कार्यादलमा