कोरोना नियन्त्रणको भावी रणनीति बनाउन प्रधानमन्त्रीले विज्ञहरुसँग छलफल गर्दै



काठमाडौं । लकडाउन खुलेसँगै कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज जनस्वास्थ्य विज्ञहरुसँग छलफल गर्दैछन् । कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन गर्ने वा अन्य कुनै उपायहरु अपनाएर कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्ने भन्नेबारे प्रधानमन्त्रीले विज्ञहरुसँग छलफल गर्न लागेका हुन् ।

बिहान ११ बजे २० जनाभन्दा बढी जनस्वास्थ्यविद्लाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । केही दिनयता समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि पुनः लकडाउन गर्ने वा जोरबिजोर प्रणाली अपनाउने भन्ने विषयमा सरकारीस्तरमा छलफल समेत सुरु भएको छ । नेपालमा संक्रमितको संख्या २० हजार ७५० पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अहिलेको सरकार ढलेपछि के गर्ने भन्ने उपाय छ : उपमहासचिव पुन

कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्रले अहिले

छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई

काठमाडौँ । परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल र चीनबीच सदियौँदेखि रहिआएको गहिरो मित्रवत् सम्बन्ध

पौडेललाई गभर्नर बनाउन ओली-देउवा सहमत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच डा. विश्व

सुशासनका नाममा सारा सूचना दिने हो भने मुलुकलाई थितिमा बसाउँदैनः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सूचनाको हक पारदर्शिताका लागि आवश्यक रहेको बताएका छन्