कांग्रेसले थप्यो ९ भातृ संगठनको ६ महिना म्याद



काठमाडौं । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल लगायत ९ वटा भातृ संगठनको म्याद ६ महिना म्याद थपेको छ । शुक्रबार मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी केन्द्रीय समितिको बैठकबाट अनुमोदन हुने गरी म्याद समाप्त भएको मितिबाट ६ महिनाको लागि म्याद थपिएको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारी ठगीमा सङ्लग्नलाई कारबाही गर्ने कार्यदेश पाएपछि व्यक्तिको नाम राखेनौंः रमेश लेखक

काठमाडौँ । नेपाली कांग्रेसले सहकारीको रकम अपचलनका विषयमा उठाउँदै आएका मागको मुख्य उद्देश्य

बजेट कार्यान्वयनका लागि पहिलाको भन्दा अलि गतिका साथ काम गर्नुपर्छः उपसभापति वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णीम वाग्लेले आय र व्ययको अनुमान

बजेट उत्साहित हुने खालको छैन : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारद्वारा आगामी आर्थिक वर्ष २०८१ /८२

गृह मन्त्रालयलाई एक खर्ब ९९ अर्ब बजेट, अरु मन्त्रालयलाई कति ?

  काठमाडौँ ।  सरकारले अर्थतन्त्रमा परेको नकारात्मक असरलाई कम गर्दै नागरिकमा आत्मविश्वास र