सरकारले भन्यो -कमीकमजोरी सुधार गर्दैछौं, आन्दोलन नगरिदिनुस्



काठमाडौं । कोभिड १९ संकट व्यवस्थपन संचालन केन्द्र(सीसीएमसी) ले कोरोना महामारीसँग देश संघर्ष गरिरहेका बेला सडक प्रदर्शनलगायतका कार्य नगरिदिन आग्रह गरेको छ ।

केन्द्रका संयोजक एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुक्रबार राति विज्ञप्ति जारी गरी क्वारेन्टाइनहरुलाई सुधार गर्दै लैजान सरकार प्रतिवद्ध रहेको उल्लेख गरेका छन् । उनले आन्दोलनबाट महामारीले भयावह रुप लिन सक्ने भएकाले त्यसतर्फ सजग हुनसमेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

आगलागी पीडितको बसोबासको यथोचित प्रवन्ध गर्न सरकारसँग देउवाको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि