सरकारले भन्यो -कमीकमजोरी सुधार गर्दैछौं, आन्दोलन नगरिदिनुस्



काठमाडौं । कोभिड १९ संकट व्यवस्थपन संचालन केन्द्र(सीसीएमसी) ले कोरोना महामारीसँग देश संघर्ष गरिरहेका बेला सडक प्रदर्शनलगायतका कार्य नगरिदिन आग्रह गरेको छ ।

केन्द्रका संयोजक एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुक्रबार राति विज्ञप्ति जारी गरी क्वारेन्टाइनहरुलाई सुधार गर्दै लैजान सरकार प्रतिवद्ध रहेको उल्लेख गरेका छन् । उनले आन्दोलनबाट महामारीले भयावह रुप लिन सक्ने भएकाले त्यसतर्फ सजग हुनसमेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बँदेललाई थापेको विद्युतीय पासोमा परि बर्दियामा एकै परिवारका तीनको मृत्यु

बर्दिया । बँदेल मार्न राखेको विद्युतीय धरापमा परि बर्दियामा एकै परिवारका तीन जनाको

कांग्रेस काठमाडौँको वडा अधिवेशन असोज ५ मा हुने

काठमाडौं । नेपाली कांग्रेस काठमाडौँको वडा अधिवेशन असोज ५ गते हुने भएको छ

करिश्मालाई केपी ओलीको फोनः परीक्षा कस्तो भैरहेको छ ?

फोन आउँदा मेरो मोबाइल स्क्रिन मा केपी शर्मा ओली भन्ने आयो म छक्क

हनुमाढोका परिसरमा उठाइयो इन्द्रजात्राको लिङ्गो(फोटोफिचर)

काठमाडौँ । हनुमानढोका दरबार क्षेत्रमा वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको