निकम्मा विश्व स्वास्थ्य संगठन किन ?



पुरञ्जन आचार्य ।

निकम्मा विश्व स्वास्थ संगठन किन ?
किन ? पढौ । आज काेराेना भाईरसवाट विश्व अवस्था के छ? कति विरामी छन ,कति ठिक भए र कति मरे यही हेरेर हाम्राे दिन वितिरहेकाे छ । यसकाे विकासक्रम पनि अलिकति मेहनत गर्दा जान्न सकिन्छ । मित्र श्याम दाहालले यसतर्फ केही सुचनाहरू फेशबुकमा क्राेनाेलाेजिकली प्रस्तुत गरेका छन । मेराे याे आलेख केही पर हेर्छ ।

WHO लाई अहिले Dr Tedros Ghebreyesus ले लिड गर्छन । यी ईथाेपियन पुर्वस्वास्थ मन्त्री चीनकाे भिटाेमा याे पदमा पुगेका हुन् । ईथाेपियाकाे रूलिङ पार्टीसँगसंग यिनकाे अझै सम्बन्ध छ । र, ईथाेपियाकाे रूलिङ दल चीनकाे नियन्त्रणमा छ । सवै गडबडी र आजकाे समस्या र अवस्था यहीबाट शुरू भयाे ।

एउटा विश्व संस्थामा, संस्थाकाे आदर्श अनुरूप डा टेडराेजले आफ्नाे भूमिका ननिभाएर चीनकाे सरकारी प्रेसकिप्सनमा लालमाेहर लगाए । यसकाे कथा र व्यथा WHO काे वेभसाईट आफै बाेल्छ ।

विगतमा SARs cov2 मा पनि चीनले WHO चिफ ब्रेण्टलिनलाई अहिले जस्तै आफ्नाे ईशारामा नचाउन खाेजेकाे थियाे, धम्काएकाे थियाे ।
प्रलाेभन पनि नदिएकाे हाेईन ,तर २ पटक नर्वेकाे प्रम भएकी उनले चीनकाे दवाव अस्विकार गरिन । समयमै प्रभावित क्षेत्रलाई लकडाउन गर्न लगाईन। र, १७ वर्ष अगाडि नै युवानवाट हुनसक्ने महामारीलाई राेकिन । याे Right man in right place भयाे ।
याे पटक शुरू देखि नै WHO घुस्या भयाे , खासगरी यसकाे नेतृत्व । सर्वत्र काेराेना फैलिदा याे man to man फैलिदैन भनेर आफ्नाे वेभसाईडमा विज्ञप्ती निकाल्दै थियाे ।
युवानकाे अन्तराष्ट्रिय उडान बन्दकाे विराेधमा विज्ञप्ती निकाल्याे ।

भाईरस जहाँवाट उत्पत्ति हुन्छ भाईरसकाे नाम त्यहीकाे नदी, भुगाेल आदीमा राखिन्छ । जस्ताे ईबाेला, जिकाे आदी । तर यी निकम्मा डा टेडराेजले चीनलाई खुशी पार्न क्राउन जस्ताे देखिन्छ त्यसैले काेराेना नाम सुझाए ।

WHO किन यत्राे रिस्क उठाउन वाध्य भयाे ?

पहिलेा डा टेडराेज ईथाेपियाकाे दुई पटक स्वास्थमन्त्री हुँदा नै चीनले उनलाई याे जागिरमा निश्चित गरेकाे थियाे ।

दाेश्राे चीनकाे सहयाेगमा ईथियाेपियामा ठुला साना विकास परियोजना संचालित छन् ।

तेश्राे अहिले चीन अमेरिका पछिकाे धनकुवेर हाे र ८६मिलियन डलर WHO मा उसकाे सहयाेग छ ।

के बुझ्ने र के शिक्षा लिने ?

पहिलाे , सेटिङकाे राेग नेपालमा भन्दा भयावह छ अन्तर्राष्टिय जगतमा ।

दाेश्राे लाेभी र स्वार्थीलाई संवेदनशिल ठाउँमा नेतृत्व दिदा र नेतृत्वमा पुगाउँदा देशमात्र हाेईन मानवसभ्यता समाप्त हुने संकट आउछ ।

WHO काे निरिहता बुझ्न र उस्ले चीनी सत्ताकाे चाकरी गरेकाे थप जानकारी पाउन WHO कै वेभ साईडमा जान सकिन्छ । आजकाे दिन किन आयाे सवै प्रस्ट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वमा ९ करोड ६६ लाख भन्दाबढी मानिसलाई कोरोना संक्रमण, २० लाख ६५ हजारको मृत्यु

विश्वमा ६ करोड ९२ लाखभन्दा बढी मानिस कोरोना भाइरस संक्रमणमुक्त भएका भएका छन्

दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क

सउल । दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा

यदि ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति भएको भए- ट्रम्प भर्सेस वासिङटन !

नारायण पौडेल। ‘वासिङटन तेस्रो कार्यकालका लागि मसँग चुनाव लड्ने भए उनीपनि मसँग हार्थे

छिमेकी देशलाई भारतले बुधबारदेखि कोभिडविरुद्धको खोप उपलब्ध गराउने

भारतको विदेश मन्त्रालयले नेपालसहित विभिन्न छिमेकी देशहरूलाई अनुदान स्वरूप बुधबारदेखि कोरोनाभाइरस खोप उपलब्ध