अस्पतालबाट प्रधानमन्त्रीले भने -छिट्टै म काममा फर्किन्छु



काठमाडौं । मिर्गौला प्रत्यारोपणपछि अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले भेटेका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा शल्यक्रियापछि रिमालले पहिलो पटक प्रधानमन्त्रीसँग भेट गरेको जनाएका छन् । शुक्रवार प्रधानमन्त्रीसँगको भेटपछि ट्विट गर्दै रिमालले प्रधानमन्त्रीले छिट्टै काममा फर्किने बताएको जनाएका छन् ।

उनले लेखेका छन्, ‘सर्जरीपछि आज पहिलो पटक प्रधानमन्त्रीज्यूसँग कुरा गर्ने अबसर मिल्यो । ‘साथीहरूलाई भनिदिनस्, मेरो स्वास्थ्य तीब्रगतिमा सुधार भइरहेको छ । छिट्टै म काममा फर्किन्छु ।’
धेरै खुशी लाग्यो, शीघ्र स्वास्थ्यलाभको कामना प्रधानमन्त्रीज्यू !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा