प्रधानमन्त्रीको मुटुको एन्जियोग्राफी गरियो



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुको एन्जियोग्राफी गरिएको छ । मंगलबार अपरान्ह शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको कोरोनरी एन्जियोग्राफी गरिएको हो ।

डा. अरुण सायमी नेतृत्वको टोलीले उनको मुटुको परीक्षण गरेको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको मुटुको सामान्य परीक्षण मात्रै गरिएको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्व बैंकलाई अर्थमन्त्रीको आग्रहः रोजगारी सिर्जनाका योजनामा सहुलियतपूर्ण कर्जा बढाइयोस्

  काठमाडौँ । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले अर्थमन्त्री वर्षमान

मदिरा सेवन गरी जलाधार कार्यालय रामेछापका प्रमुखले ताण्डव देखाएपछि…(भिडियोसहित)

रामेछाप । भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापका हाकिमले मदिरा सेवन गरेर आतंक

तीन खर्ब राजस्व थपिने यस्ता छन् कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय समितिले दिएका सुझाव

  काठमाडौँ  । कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले सरकारलाई बुझाएको प्रतिवेदनले मुलुकको

बर्लिनको पर्खाल अवलोकन गर्न पुगे राष्ट्रपति पौडेल

  काठमाडौँ ।  मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार तत्कालीन पूर्वी