साउदी अरबमा सवारी दुर्घटनामा परी ३५ जनाको मृत्यु



साउदी अरबको पश्चिम क्षेत्रमा सवारी दुर्घटना हुँदा ३५ जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।
मक्का सहर नजिकै भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको साउदी प्रहरीले जनाएको छ ।

बस अल अखल क्षेत्रमा बुधबार साँझ करिब सात बजेतिर ट्रकसँग ठोक्किएको थियो । बसमा ३९ जना रहेका बताइएको छ । बसमा एशियाली र अरब मुलका नागरिक रहेका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मस्र्याङ्दी नदीमा यसरी गरियो उद्वार अभ्यास

जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा शनिबार बेँसीशहर नगरपालिका वडा नं १ र २

बाइडेनद्वारा बन्दुक नियन्त्रण विधेयकमा हस्ताक्षर

राष्ट्रपति जो बाइडेनले शनिबार बन्दुक नियन्त्रण कानुनमा हस्ताक्षर गरेका छन् । दशकौंको बहसपछि

दार्चुलाको मार्मा गाउँपालिकाले एमबिबिएस अध्ययन गर्न १० लाख छात्रवृत्ति दिने

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गरेका एक उत्कृष्ट विद्यार्थीलाई

‘एमालेका १० भाइको दिमागबाट अझै नशा उत्रिन सकेन’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो शक्तिलाई राम्रोसँग परिचालन गर्न