पूर्वराष्ट्रपतिको विदेशमा गरेको उपचार खर्च व्योहोर्ने सरकारको निर्णयप्रति गगन थापाको आपत्ति



काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पूर्वराष्ट्रपति रामवरण यादवको विदेशमा हुने उपचार खर्च व्यहोर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।

सामाजिक संजाल फेसबुकमार्फत थापाले उपचार खर्च व्यहोर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका हुन् । गतसाता बसेको मन्त्रिपरिषदको बैठकले पूर्वराष्ट्रपति यादवले भारतमा गराएको उपचार खर्च बिलअनुसार व्यहोर्ने निर्णय गरेको थियो ।

थापाले विदेशको उपचार खर्च व्यहोर्ने निर्णय कानुनविपरीत भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी हुँदैछ जंगी अड्डामा वर्तमान सुरक्षा वस्तुस्थितिको समीक्षा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको व्यावसायिकता, लगनशीलता र कर्तव्यबोध भावनाको

नेकपाको आधिकारिकता विवादको यथाशीघ्र उपयुक्त निर्णय दिन पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तको सुझाव

काठमाडौं । पाँच जना पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले राजनीतिक दलको पछिल्लो विवादबारे प्रचलित कानून

‘चिन्ता नलिनुस् रामचन्द्रजी म पार्टीकै मान्छे प्रधानमन्त्री भयो भने आफ्नै पार्टीकालाई फाइदा होला’

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिम्मेवारीबाट कांग्रेस नभाग्ने बताएका छन् ।

प्रधानमन्त्रीज्यूसँग पहिलो पटक प्रत्यक्ष कुराकानी गर्दाको अनुभव

शारदाप्रसाद त्रिताल । शाखा अधिकृतको रुपमा २०४९ सालमा गृह मन्त्रालयबाट मन्त्रिपरिषद् सचिवालयमा मेरो