५४ जनामा कोरोना संक्रमण, ७६ जना संक्रमणमुक्त



काठमाडौँ । नेपालमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा ३८२९ जनाको नमुना परीक्षण गर्दा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । त्यस्तै ७६ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ११४४ पुगेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य बिमा बोर्डले १० प्रतिशत शुल्क बीमितबाट लिने

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले बीमित बिरामीबाट पनि १० प्रतिशत शुल्क लिने भएको

बाँकेमा मिर्गौलाका बिरामीलाई सास्ती, चार महिनादेखि पालो कुर्दै

बाँके । समयमा उपचार नपाउँदा मिर्गौलाका बिरामीले सास्ती व्यहोर्नु परेको छ । शिक्षण

अब हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण हुने

बागमती । बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न सम्झौता भएको

पाल्पामा विवाह भोजमा प्रयोग भएको पानीमा हैजाको जीवाणु

पाल्पा । पाल्पाको बगनासकालीमा विवाह भोजमा प्रयोग भएको पानी दूषित रहेको प्रयोगशालाबाट पुष्टि