कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु, २०८६ जना संक्रमणमुक्त



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २०२० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ७५१००१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २०८६ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७०२१८३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०५६८ पुगेको छ । क्वारेन्टाइनमा ३९५ जना रहेका छन् भने आइसोलेसनमा ३८२५० जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोभिडविरुद्धको खोप लगाउने सरकारी लक्ष्य पूरा गर्ने दिशामा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको अन्त्यसम्ममा सबै नागरिकलाई खोप उपलब्ध गराउने

कोरोना संक्रमणबाट ८ जनाको मृत्यु, ४९५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५८२ जनामा कोरोना संक्रमण पुष्टि भएको

चीनबाट थप १० लाख डोज खोप नेपाल आइपुग्यो

काठमाडौं । चीनबाट थप १० लाख २० हजार डोज खोप नेपाल आइपुगेको छ

पाँच वर्षमाथिका बालबालिकालाई फाइजरको खोप दिन अमेरिकी विज्ञको सिफारिस

अमेरिकी सरकारको एउटा प्यानलले फाइजर/बायोएनटेक खोप ५ देखि ११ वर्षका बालबालिकालाई दिनुपर्ने भन्दै