थप ९३०५ जनामा कोरोना संक्रमण, ४,४४४ संक्रमणमुक्त



काठमाडौं । नेपालमा थप ९३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९३०५ जनामा संक्रमण पुष्टि भएको हो ।

२०३६२ जनाको पीसीआर परीक्षण गर्दा ९२३८ र ४२४ जनाको एन्टीजेन परीक्षण गर्दा ६७ जनामा पोजेटिभ देखिएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १६८ जनाको मृत्यु भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४४४४ संक्रमणमुक्त भएका छन् । काठमाडौंमा ३२५०, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ गरी उपत्यकामा ३९२४ जना संक्रमित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘काठमाडौँ महानगर विशेष अस्पताल’ निर्माण गरिने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले विशिष्टीकृत सेवासहितको सुविधासम्पन्न १०० शय्याको ‘काठमाडौँ महानगर विशेष अस्पताल’

थप १७६८ जनामा कोरोना संक्रमण, २१४१ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १७६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

जनकपुरधाममा एकसय शैयाको कोभिड विशेष अस्पताल संचालनमा

जनकपुरधाम । प्रदेश दुई सरकारले अस्थायी राजधानी जनकपुरधाममा एक सय शैयाको विशेष कोभिड

चीनबाट ४० लाख डोज खोप खरिद गरी आगामी साउनदेखि लगाउन थालिने

काठमाडौं । कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले संक्रमणको जोखिम रोक्ने र