गण्डकी प्रदेशमा थप १०३ जनामा कोरोना संक्रमण


काठमाडौं । गण्डकी प्रदेशमा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, बागलुङ र तनहुँमा गरी थप १०३ जनामा संक्रमण पुष्टि भएको हो ।