कास्कीमा थप २८ जनामा कोरोना संक्रमण


काठमाडौं । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, तनहुँ र स्याङ्जामा गरी थप ३२ जनामा संक्रमण पुष्टि भएको हो ।