कैलालीका थप २३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा कैलालीका २३, बझाङका २ र कञ्चनपुरका १ जना छन् ।