काठमाडौँ । आइतबारदेखि सुरु भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनले नेपाली राजनीतिमा तरंग ल्याइदिएको छ । महाधिवेशनमा प्रतिनिधिको उपस्थितिलाई लिएर यतिबेला महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रशंसा भइरहेको छ ।
यसैक्रममा नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कांग्रेस महामन्त्री थापा र शर्माको प्रशंसा गरेका छन् । उनले आफूहरुले महाधिवेशनमा केही गरेको तर गगन र विश्वप्रकाशले धेरै गरेको भन्दै प्रशंसा गरेका हुन् ।
उनले सामाजिक संजालमा लेखेका छन्, ‘हामीले बोल्यौं, केही गरयौं, तपाईंहरूले बोल्नू भयो, हामीभन्दा धेरै गर्नु भयो, सलाम मित्रहरू!’ आइतबार साँझसम्म २६ सय ना ६२ जना प्रतिनिधिको नाम दर्ता भएको जनाएको

प्रतिक्रिया