हरेक टोलले सुरक्षा स्वयंसेवक तयार पार्नुपर्छः गृहमन्त्री



२० साउन, सिन्धुली । जिल्ला समन्वय समिति बनाउन एमाले-काँग्रेसवीच भएको गठबन्ध पाँच दिनपछि तोडिएको छ ।

साउन १८ गते राति ११ वजे एमालेका अध्यक्ष प्रदिप कटुवालको घरमा माओवादी र एमालेवीच अर्को सहमती भएपछि एमाले-कांग्रेस गठबन्धन तोडिएको हो ।

एमाले-माओवादीको नयाँ गठबन्धन अनुसार एमालेलाई जिससको संयोजक सहित चार र माओवादीलाई उप-संयोजकसहित पाँच पद दिने सहमति भएको छ ।

एमाले र माओवादीवीच नयाँ तालमेल भए पछि अव नेपाली काँग्रेस पराजित हुने निश्चित भएको छ ।

जिसस चुनावका लागि एमालेका तर्फबाट संयोजकमा शंकरराज बर्मा,सदस्यहरुमा गंगा कार्की,बिन्दा परियार र ऐमान तामाङ्गले मनोनयन दर्ता गरेका छन ।

माओवादी केन्द्रका सहसंयोजकमा सम्झना अधिकारी दनुवार,सदस्यहरुमा भगवती पुलामी,तेजवहादुर सुनुवार,अमृत वाइवा र चित्र बुढाथोकीले सदस्यमा मनोनयन दर्ता गराएका छन् ।

साउन २५ गते हुने जिल्ला समन्वय समितिको निर्वाचनमा एमालेसँग ७ माओवादीसँग ६ र नेपाली कांग्रेससँग ५ भोट छ । अहिलेसम्म नेपाली काँग्रेसका तर्फवाट उम्मेदवारी दर्ता भएको छैन् ।

यस अघि साउन १५ गते नेपाली काँग्रेस र एमालेवीच जिससको चुनावको लागि संयोजक नेपाली काँग्रेसलाई दिएर उपसंयोजक सहित ८ सदस्य एमालेले लिने सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डिक्यानद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न, इन्सपेक्टर र असईका ४५० भन्दा बढी उम्मेदवार सहभागी

काठमाडौँ – डिफेन्स करियर एकेडेमी नेपालले अन्तर्कृया कार्यक्रमको आयोजना गरेको छ । प्रहरी

विषादयोग : मान्छेको मनको विश्लेषण (गीता जयन्ती/माेक्षदा एकादशी विशेष)

डा. गोविन्दशरण उपाध्याय आजकै दिन भगवान श्रीकृष्णले अर्जुनलाई श्रीमद्भगवद्-गीताको उपदेश गर्नुभएको थियो –

सशस्त्र प्रहरी निरीक्षक(Inspector) र सशस्त्र प्रहरी सहायक निरीक्षक(ASI) मा ठुलो संख्यामा रोजगारीको अवसर

हेर्नुहोस् विज्ञापन सहित, https://www.apf.gov.np/uploads/doc/EUIRHR6ixngS6HJe7I4Lcg==.pdf?fbclid=IwAR3a1dkuS1WJLnmzWk5UnfFQ55yjUph9lERXbM0H_QpVey2Z4tsY_aCvt60

नेपालमा निम्वार्कचार्य र गुरू नानक

डा.गोविन्दशरण उपाध्याय आज द्वैताद्वैतमतका संस्थापक श्री निम्वार्कचार्य र गौ-रक्षाका लागि वलिदान दिने शिख