काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य ११ सय र चाँदीको मूल्य २२० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ४०० र चाँदीको मूल्य चार हजार ३५ रुपैयाँ कायम रहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला दुई लाख ८९ हजार ५०० र चाँदीको मूल्य चार हजार २५५ थियो ।

प्रतिक्रिया