वाणिज्य बैंकहरुले तोके ब्याजदर, कसको कति ?



काठमाडौं । वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर तोकेका छन् । धेरैजसो बैंकहरूले ब्याजदर बढाएका छन् भने केहीको स्थिर छ । कृषि विकास बैंक, सानिमा, कुमारी, ग्लोबल आईएमई, एनआईसी एसिया र सिटिजन्स बैंकले व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै अधिकतम १०.८९६ प्रतिशतसम्मको ब्याजदर तोकेका छन् ।

यस्तै, एभरेस्ट र प्रभु बैंकले व्यक्तिगत मुद्दतीमा अधिकतम १० प्रतिशत ब्याजदर तोक्दा राष्ट्रिय वाणिज्य, माछापुच्छ्रे, सिद्धार्थ, हिमालयन, एसबीआई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी बैंकले व्यक्तिगत मुद्दतीमा अधिकतम ९.९९ प्रतिशतसम्म ब्याजदर दिनेछन् ।

लक्ष्मी सनराइजले १०.४० तथा नबिलले अधिकतम १०.४९ प्रतिशतसम्म ब्याजदर तोकेका छन् । स्टान्डर्ड चार्टडको ब्याजदर भने सबैभन्दा कम ८.९२ प्रतिशत रहेको छ । नबिल, एसबीआई र हिमालयन बैंकले ब्याजदर स्थिर राखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्धनको मूल्य घट्यो, पेट्रोलको लिटरमै ७ रुपैयाँ

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट

बजेट नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी आउँछ: अर्थमन्त्री पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले मंगलबार सार्वजनिक भएको सरकारको नीति तथा कार्यक्रमअनुसार नै आगामी

क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ

जसपा विभाजन प्रकरणः निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी नेपाल विभाजनका विषयमा भएका निर्णयहरु यथास्थितिमा