नेप्सेमा सामान्य अंकको बृद्धि



काठमाडौं । मंगलबार सेयर बजार नेप्से सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार सेयर बजार ८.१४ प्रतिशतले बढेर २१७३.२५ विन्दु पुगेको छ ।

नेप्सेको अनुसार आज ८३ लाख कित्ता सेयर किनबेच हुँदा तीन अर्बको कारोबार भएको छ । आज सबैभन्दा बढी नेपाल टेलिकमको १२ करोड रुपैयाँको कारोबार भएको छ । सानिमा जिआइसी लाइफ इन्स्योरेन्सको सेयरमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्दा कम्पनीको सेयर मूल्य ४० रुपैयाँले बढेको छ ।

शिवश्री हाइड्रो, गुहेश्वरी मर्चेन्ट बैंक, मल्टिप्रपोप फाइनान्सको मूल्य समेत धेरैले बढेको छ । मैलुङ खोला जलविद्युतको मूल्य सबैभन्दा धेरै ५.४८ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तोलामा दुई हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिन भएको कारोबारको तुलनामा प्रतितोला

नेपाल टेलिकम १९औँ वर्षमा, दुई करोड १३ लाख २५ हजार ग्राहक

काठमाडौं । राष्ट्रको सञ्चार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) आजदेखि १९औँ वर्षमा

सुपर लघुवित्तका सञ्चालक निलम्बित

काठमाडौं । नेपाल राष्ट्र बैंकले दाङको तुलसीपुरमा रहेको सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडको

६ महिनामा एक सय ४५ उद्योग दर्ता

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्ममा कूल एक सय ४५