सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बृद्धि



काठमाडौं । साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । आइतबार छापावाल सुन प्रति तोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार छापावाल सुन प्रति तोला ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रति तोला ८ सय रुपैयाँले वृद्धि भएको हो । आइतवार तेजाबी सुन प्रति तोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ८७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार, चाँदी प्रति तोला १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल

काभ्रेपलाञ्चोक । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वातावरणीय सन्तुलनबाट कायम गरेर गरिने आर्थिक वृद्धिदर दिगोपना

समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग

काठमाडौं । लुम्बिनी विकास कोषअन्तर्गतका परियोजनामा काम गरिरहेका निर्माण व्यवसायीहरुले समयमै भुक्तानीको माग

रसुवाको हिमाली क्षेत्रमा पर्यटक लोभिदै

रसुवा । रसुवास्थित हिमाली दृष्य अवलोकनका लागि आन्तरिक एवं बाह्रय पर्यटकको आगमन वृद्धि

महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छः अध्यक्ष ढकाल

ललितपुर । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घकै सक्रियता र निरन्तर