सिद्धार्थ इन्स्योरेन्सको सञ्चालकमा सुमित कुमार केडिया निर्वाचित



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको सञ्चालकमा सुमित कुमार केडिया निर्वाचित भएका छन् । असार १३ गते सम्पन्न कम्पनीको १८औं वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट केडियालाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको हो । यससँगै, नवनिर्वाचित सञ्चालक केडियाले आगामी ४ वर्षसम्म कम्पनीको आफ्नो जिम्मेवार सम्हाल्ने छन् ।

साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतन लाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले विभिन्न बीमा व्यवसाय अन्तर्गत १ अर्ब ८६ करोड २१ लाख ६१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको अध्यक्ष केडियाले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सप्तरीमा शतप्रतिशत धान रोपाइँ

राजविराज । यस वर्ष मनसुन छिटै सक्रिय भई निरन्तर वर्षा जारी भएपछि सप्तरीमा

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि झिनो अङ्कले

जुम्लामा जोडियो विद्युतको राष्ट्रिय प्रसारण लाइन

जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । नेपाल

मध्यविन्दु नगरपालिकाको राजस्व भुक्तानी अब अनलाइनबाट

नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिकाले अनलाइनमार्फत राजस्व भुक्तानी शुरु गरेको छ । मध्यविन्दु–१५