अब सरकारले चाँडै पर्यटन सम्बन्धि आन्तरिक गतिविधि बढाउँछः पर्यटनमन्त्री



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रको विकास र पुनरुत्थान गर्नको लागि सरकारले साढे एक खर्ब रुपैयाँ बराबरको राहतको व्यवस्था गरेको बताएका छन् । आगामी आर्थिक वर्ष २०७७/७८ को विनियोजन विद्येयक माथि उठेका प्रश्नको जवाफ दिँदैं मन्त्री भट्टराईले अब सरकारले चाँडै पर्यटन सम्बन्धि आन्तरिक गतिविधि बढाउने बताए । त्यस्तै उनले आगामी आर्थिक बर्षमा बिमानस्थल निर्माण र सुधारले तीव्रता पाउने बताए । वायु सेवा निगम सुधारका लागि साझेदार खोज्ने विकल्पमा छलफल भइरहेको उनले जानकारी दिए ।
.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजार सुनिश्चितताका आधारमा पिपिए : ऊर्जामन्त्री भुसाल

काठमाडौं । लामो समयदेखि नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौता गरेको छैन ।

नेप्सेमा पहिरो, बजार पूँजीकरण पनि घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि उच्च अङ्कले

तोलामा तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ

पर्यटन प्रवद्र्धनका लागि लुम्बिनीका होटलमा अफर

भैरहवा । कोभिड–१९ का कारण धरासायी बनेको लुम्बिनी क्षेत्रको पर्यटन व्यवसायले विभिन्न अफरको