कोरोनाका कारण एसियाली वित्तिय संकट एक दशमलप तीन प्रतिशत भन्दा पनि खराब हुने



अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले ६ दशकपछि पहिलोपटक यसबर्ष एसियाली देशहरूको विकास रोकिने बताएको छ । एसियाली देशहरूको विकासमा कमी आउँदा वित्तिय संकटको वार्षिक औसत विकास दर (४.७ प्रतिशत) वा एसियाली वित्तीय संकट (१.३ प्रतिशत) भन्दा पनि खराब हुने आईएमएफले बताएको छ ।

उसका अनुसार कोरोना भाइरसलाई रोक्ने नीतिहरू प्रभावकारी भए २०२१ मा एसियाली देशको विकास दरमा फेरि एकपटक उछाल आउनेछ । आईएमएफको चेतावनी विश्व बैंकको चेतावनीको ठीक एक दिनपछि आएको हो । विश्व बैंकले दक्षिण एसियाली देशहरू पछिल्लो ४० वर्षयताकै सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारका अमिरको भ्रमणबाट पर्यटन व्यवसायी उत्साहित

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

चिया निर्यातमा हट्यो भारतीय अवरोध, १७ वटा नेपाली ट्रक भन्सार पास

झापा । भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात बुधबारदेखि खुला

धनकुटाको कोसेली नरिवल बिस्कुट

धनकुटा । के तपाईँ धनकुटा पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने अवश्य

शेयर बजारमा झिनो अंकको बृद्धि

काठमाडौं । शेयर बजार नेप्से झिनो अंकले बढेको छ । बुधबार नेप्से शून्य