कोरोनाका कारण एसियाली वित्तिय संकट एक दशमलप तीन प्रतिशत भन्दा पनि खराब हुने



अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले ६ दशकपछि पहिलोपटक यसबर्ष एसियाली देशहरूको विकास रोकिने बताएको छ । एसियाली देशहरूको विकासमा कमी आउँदा वित्तिय संकटको वार्षिक औसत विकास दर (४.७ प्रतिशत) वा एसियाली वित्तीय संकट (१.३ प्रतिशत) भन्दा पनि खराब हुने आईएमएफले बताएको छ ।

उसका अनुसार कोरोना भाइरसलाई रोक्ने नीतिहरू प्रभावकारी भए २०२१ मा एसियाली देशको विकास दरमा फेरि एकपटक उछाल आउनेछ । आईएमएफको चेतावनी विश्व बैंकको चेतावनीको ठीक एक दिनपछि आएको हो । विश्व बैंकले दक्षिण एसियाली देशहरू पछिल्लो ४० वर्षयताकै सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रू रू जलविद्युत परियोजनाको आइपिओ बाँडफाँट

काठमाडौं । रू रू जलविद्युत परियोजनाको आइपिओ बाँडफाँट गरिएको छ। गोलाप्रथाबाट ३७ हजार

भन्सार छलीको अभियोगमा भन्सार प्रतिनिधिविरुद्ध राजश्व अनुसन्धानको मुद्दा

काठमाडौं । राजश्व उठाउने निकायका प्रतिनिधि नै राजश्व छलीमा संलग्न रहेको पाइएको छ

सिइडिबी हाइड्रोपावर कम्पनीले २५ लाख कित्ता साधारण शेयर बिक्री गर्ने

काठमाडौं । धितोपत्र बजार उच्च विन्दुमा पुगिरहेका बेला पुनः अर्को एक जलविद्युत् कम्पनीले

भारतीय बजारबाट सोझै विद्युत् खरिद गर्ने अधिकार प्राधिकरणलाई

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आवश्यकताका आधारमा भारतीय ऊर्जा बजारबाट विद्युत् खरिद गरी