नवनियुक्त गभर्नर अधिकारीद्वारा पद तथा गोपनियताको शपथ



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । सर्वोच्च अदालतमा मंगलबार आयोजना गरेको कार्यक्रममा प्रधानन्यायाधीश जबराले नवनियुक्त गभर्नर अधिकारलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । सरकारले सोमबार अधिकारीलाई गभर्नरमा नियुक्त गरेको थियो । उनको कार्यकाल पाँच वर्षको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रू रू जलविद्युत परियोजनाको आइपिओ बाँडफाँट

काठमाडौं । रू रू जलविद्युत परियोजनाको आइपिओ बाँडफाँट गरिएको छ। गोलाप्रथाबाट ३७ हजार

भन्सार छलीको अभियोगमा भन्सार प्रतिनिधिविरुद्ध राजश्व अनुसन्धानको मुद्दा

काठमाडौं । राजश्व उठाउने निकायका प्रतिनिधि नै राजश्व छलीमा संलग्न रहेको पाइएको छ

सिइडिबी हाइड्रोपावर कम्पनीले २५ लाख कित्ता साधारण शेयर बिक्री गर्ने

काठमाडौं । धितोपत्र बजार उच्च विन्दुमा पुगिरहेका बेला पुनः अर्को एक जलविद्युत् कम्पनीले

भारतीय बजारबाट सोझै विद्युत् खरिद गर्ने अधिकार प्राधिकरणलाई

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आवश्यकताका आधारमा भारतीय ऊर्जा बजारबाट विद्युत् खरिद गरी