उद्योग वाणिज्य महासंघले सरकारलाई दियो ५० लाख नगद, ५० लाखको सामग्री



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासघले कोरोना साहायता केन्द्रीय राहत कोषमा ५० लाख नगद र ५० लाख बराबरको सहयोग सामग्री प्रदान गरेको छ । महासघको टोलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई ५० लाखको चेक हस्तान्तरण गरेको थियो ।

मास्क, स्यानिटाइजर, पन्जा खाद्यान्न दाल चामल लगायतका खादान्न पनि हस्तान्तरण गर्न लागिएको महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन् ।

महासंघले दैनिक ज्यालादारी गरेर खाने वर्गलाई मार परेकाले उनीहलाई खाद्यान्न पनि सहयोग गर्ने राणाले जानकारी बताइन् । सरकारसँगको समन्वयमा यस्तो सहयोग वितरण हुने अध्यक्ष राणाले जानकारी दिइन् । ५ किलो चामल र १ किलो दालको प्याकेटहरु बनाउने काम सुरु भएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संस्थानलाई नाफामा सञ्चालन गर्ने गरी नीतिगत तयारी गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकारको स्वामित्वमा सञ्चालित सार्वजनिक संस्थानलाई नाफामा लैजाने

नेप्सेमा नयाँ कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब ५९ अर्ब

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार पनि नयाँ कीर्तिमान

नक्सालमा आठ अर्बको लगानीमा पाँचतारे होटल निर्माण गरिँदै

काठमाडौं । कोरोना महामारीबीच काठमाडौँको नक्सालमा आठ अर्ब लगानीमा पाँचतारे होटल निर्माण भइरहेको

सर्लाही भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन

सर्लाही । जिल्ला भन्सार कार्यालय सर्लाहीले लक्ष्यभन्दा १७६ प्रतिशत बढी राजस्व सङ्कलन गरेको