भन्सार दिवसमा भिसिटिएस सम्बन्धि प्रशिक्षण



काठमाडौं । ६८ औं भन्सार दिवसको अवसरमा भन्सार कर तथा भिसिटिएस सम्बन्धि प्रशिक्षण कार्यक्रम गरिएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भन्सार दिवसको अवसरमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । प्रशिक्षणबाट सम्पूर्ण व्यवसायीहरुलाई सहयोग पुग्ने नाडाका अध्यक्ष कृष्ण दुलालले बताए ।

सातवटै प्रदेशमा संस्थागत सदस्यहरुमार्फत प्रशिक्षण कार्यक्रम अघि बढाउने लक्ष्य नाडाले लिएको छ । अध्यक्ष दुललाले अहिलेको मुख्य माग भनेको सन्दर्भ मूल्य हटाएर व्यवसायीले स्वघोषणा गरिएको मूल्य कायम हुनुपर्ने बताए ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालले भन्सारसँग आमनागरिकको साक्षात्कार हुन नसकेको बताए । भन्सार विभागले यो वर्षदेखि मालवस्तुहरुको सही घोषणा अभियान सुरु गर्ने भएको छ । सही घोषणा गर्ने पहिलो अधिकार व्यवसायी र पैठारीकर्ताको भएको बताउँदै महानिर्देशक दाहालले पैठारीकर्ता आफंै वा एजेन्टमार्फत त्यसको जवाफ दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यकामा मात्रै बीमा संस्थानका चार शाखा

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले आफ्नो व्यवसाय विस्तार गर्ने र बीमाको

शेयर बजारमा उच्च गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक लगातार ओरालो लाग्दा बजार

सर्लाहीमा १५ करोडको गोलभेँडा उत्पादन

सर्लाही । कुनै बेला जिल्लाकै दुर्गम मानिने लालबन्दी अहिले करोडौँको गोलभेँडा निर्यात गर्ने

तोलामा एक हजार ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्यमा उच्च अङ्कको गिरावट देखिएको छ । अस्थिर रहेको सुनचाँदीको