अनुजाको निर्देशनमा ‘ठिकै छ मेरी प्रिय’



काठमाडौं । ड्रागन मोसन पिक्चरको प्रस्तुती रहेको नयाँ गीतको भिडियो ‘ठिकै छ मेरी प्रिय’सार्वजनिक भएको छ ।

अनुजा बरालको निर्देशनमा तयार भएको यो भिडियोले प्रेम, पीडा र द्वन्द्वको कथा प्रस्तुत गरेको छ । गीतको भिडियोमा गुरु वशिष्ठ, प्रेम परियार र श्रीतिका श्रेष्ठको अभिनय रहेको छ भने गीतलाई गुरु वशिष्ठले नै गाएका छन् ।

गीतको शब्द शेखर थापाको र संगीत दिवेश राईको रहेको छ । भिडियोमा सत्यम रानाको दृश्य प्रविधि (भीएफएक्स) सम्हालेका छन् भने राजेन्द्र मोक्तानले रंग संयोजन र सारथी थापाले छायाँकन गरेका छन् । गीतको भिडियोलाई सर्वेश शाहले सम्पादन गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
क्याप्टेन थापाको जीवनीमा चलचित्र ‘क्याप्टेन साब’ निर्माण हुँदै

काठमाडौं । क्याप्टेन रामेश्वर थापाद्वारा लिखित अङ्ग्रेजी पुस्तक ‘इन्टु द फायर’ मा आधारित

दुर्गेश थापा र सिसन बानियाँको ‘जाने भए जाम माया’

काठमाडौं । दुर्गेश थापाले सिसन बानियाँसँग सहकार्य गरेको नयाँ गीत ल्याएका छन् ।

‘माग्ने राजा’को पहिलो गीत ‘त्यो मिठो जोवन’

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक गरिएको छ । मंगलबार

एलिनाले भनिन्,-गाली गरेर टिप्पणी गर्नेहरु माफ मागिरहेका छन्

काठमाडौं । ‘पढ्नै नसकिने अपमानजनक टिप्पणी अहिले छ कि छैन भनेर खोज्नुपर्ने अवस्था