हेमन्त शर्माले ल्याए ‘धर्तीमाथि जून’



काठमाडौं । गायक हेमन्त शर्माको नयाँ गीत सार्वजनिक भएको छ । शर्माले ‘धर्तीमाथि जून’ बोलको गीत सार्वजनिक गरेका हुन् । गायनमा उनलाई बिन्दु शर्माले साथ दिएकी छन् ।

दीपक शर्माको शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजन नरेन्द्र बियोगीले गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ श्याम स्वेत रसाईलीले गरेका हुन् ।

मौसम हिमालीले निर्देशन गरेको म्युजिक भिडियोमा अभिनेता अनुप विक्रम शाही र कविता नेपालीलाई देख्न सकिन्छ। नवराज उप्रेतीले छायाँकन गरेको म्युजिक भिडियोलाई सम्पादन अमृत चापागाईंले गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘बोक्सीको घर’ले पायो सेन्सर बोर्डबाट युनिभर्सल सर्टिपिकेट

काठमाडौं । यही वैशाख १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’ले केन्द्रीय चलचित्र

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण हुने

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा गरिएको छ । नेपाली फिल्मको

सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द

‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।