‘म एक्लै छु’ भन्दै आए स्वरुपराज



काठमाडौं । गायक स्वरुपराज आचार्यको ‘म एक्लै छु’ बोलको गीत सार्वजनिक भएको छ । जोसेफ शाही यट्युव च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो ।

गीतको शब्द रचना र प्रस्तुती कुमार रेग्मीले गरेका हुन्। जोसेफ शाही ठकुरीको संगीत र पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको गीतमा किशोर थापाको ध्वनी सम्पादन रहेको छ ।

गीतमा जीवन भट्टराई, लक्ष्मी बर्देवा, कुमार रेग्मी, सागर दाहाल, टिका निरौला, शान्ता रेग्मीलगायतको अभिनय देख्न सकिन्छ। म्युजिक भिडियोलाई जीवन र लक्ष्मीले निर्देशन गरेका हुन्। बुद्ध थापाले छायाँकन गरेको भिडियोलाई विष्णु खड्काले सम्पादन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साङ्गीतिक दुनियाँमा संघर्ष गर्दै रश्मी

खोटाङ । खोटाङको जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयस्थित चुम्लुङ्मा जन्मिएकी गायिका रश्मी राई यतिबेला गीत

श्रीकाली चौरस्थित मन्दिरमा पुजा गर्दै ‘नम्बरी सुन’को छायांकन सुरु

काठमाडौं । राजु गिरीको निर्देशनमा निर्माण हुने सिनेमा नम्बरी सुनको श्रीकाली चौरस्थित मन्दिरमा

मिस नेपालको आवेदन खुला

काठमाडौं । मिस नेपाल २०२३ का लागि आवेदन खुला गरिएको छ । द

रिलिजको तीन दिनअघि ‘ह्यारीकी प्यारी’को प्रिमियर

काठमाडौं । रिलिजको तीन दिनअघि चलचित्र ‘ह्यारीकी प्यारी’को प्रिमियर गरिएको छ । मंगलबार