रोशन अधिकारीको ’रित्तो रित्तो’



काठमाडौं । द डिभाईन म्यूजिकको प्रस्तुतीमा रहेको नेपाली गीत ’रित्तो रित्तो’को भिडियो सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी गीतको भिडियो सार्वजनिक गरिएको हो ।

दिग्गज धौलारीको शब्द रचना र अर्जुन पोखरेलको संगीत रहेको गीतमा रोशन अधिकारीको स्वर रहेको छ । पाँच महिना अगाडि मुस्ताङका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा नायिका पुजा शर्मा र गायक अधिकारीको अभिनय रहेको छ । भिडियोका निर्देशक विधान कार्की हुन् भने उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किरण र मेलिनाको ‘तिमीलाई नै’

आकाश खसोस, धर्ती फाटोस् घाम रोकियोस् चाहे जुन रोकियोस् तर हाम्रो माया…कहिलै नफाटोस्…

वीरेन रसाइलीको ‘तिम्रो याद’

काठमाडौं । गायक वीरेन रसाइलीको स्वर रहेको ‘तिम्रो याद’ बोलको म्युजिक भिडियो विद्युतीय

विज्ञान राईको ‘तेरे दर्द मैँ’

काठमाडौं । निर्देशक विज्ञान राई निर्देशित नयाँ हिन्दी गीतको भिडियो सार्वजनिक भएको छ

बिक्कीको ‘एकै नजरमा’

काठमाडौं । युवाले सुन्दरीयुवती देखेपछि मनमाआउने रोमाञ्चकभावलाई समेटेर तयार पारिएको ‘एकै नजरमा’बोलको म्युजिक