कमला रिसालको ‘आमाको काखै प्यारो’



कमला रिसालको गीति एल्बम ‘आमाको काखै प्यारो’ सार्वजनिक भएको छ । सखी प्रतिष्ठानले शनिबार आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ले विमोचन गरेका हुन् ।

कार्यक्रममा साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठाका प्राज्ञसभा सदस्य बाबा बस्नेत, गुन्जन संस्थाका अध्यक्ष हिरण्यकुमारी पाठक, गीतकार सङ्घ नेपालका निवर्तमान अध्यक्ष चुडामणि देवकोटा, वरिष्ठ सङ्गीतकारहरु न्हु बज्राचार्य र राजु सिंह, साहित्यिक पत्रकार सङ्घका पूर्वअध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, सखी प्रतिष्ठानका अध्यक्ष मन्जिला अनिललगायतले आमाको महिमालाई गीतमा उतारेर रिसालले महत्वपूर्ण कार्य गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केकी अधिकारीको ‘बोक्सीको घर’ प्रदर्शनमा

काठमाडौं । शुक्रबारदेखि केकी अधिकारी अभिनित ‘बोक्सीको घर’ रिलिज भएको हो । केकीको

नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा