पारु र मनोजले ल्याए ‘यो माया हैन र’



पारू राई र मनोज थापा मगरको स्वरमा रहेको गीत ‘यो माया होइन र’को म्युजिक भिडियो सार्वजनिक भएको छ । त्रिकोणात्मक प्रेम कथामा आधारित यस गीतमा पारूको शब्द रहेको छ भने गायक मनोजले संगीत संयोजन गरेका हुन्।

बेलायतका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको भिडियोमा विपना गुरुङ, मण्डल थेबे र पारू राई फिचर्ड छन्। विशेष भूमिकामा दीलिप राईलाई पनि देख्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘अनि गरें न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग विवाह’

मनोज गजुरेल । आफन्त, साथी तथा शुभचिन्तकहरुमा सुखद जानकारी ! जीवन सधैँ सरल

नौ कलाकार ‘दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान’बाट सम्मानित

काठमाडौं । कलाकारिताका क्षेत्रबाट नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नौ जना

दुर्गेश थापाको ‘बहिस्कार’

गायक दुर्गेश थापाको ‘बहिस्कार’ बोलको गीत सार्वजनिक भएको छ । तीज गीतको विवादको

भरतमणि बने कमेडी च्याम्पियन

काठमाडौं । कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि ताप्लेजुङका भरतमणि पौडेलले जितेका छन् ।