जमुना सनमको ‘बाँचेर पो पाइँदो रहेछ दर्शन’(भिडियोसहित)



जमुना सनमको ‘बाँचेर पो पाइँदो रहेछ दर्शन’ बोलको गीति भिडियो बजारमा आएको छ । सनम क्रियसन युट्युव च्यालनबाट बजारमा आएको गीतमा सनम र एचबिएन किस्मतको स्वर रहेको छ ।

राजु सुनामको शब्द संकलन रहेको गीतमा किस्मतको सङगीत रहेको छ । भिडियोमा मौसम हिमाली र विना विश्वकर्माले अभिनय गरेका छन् । भिडियाको निर्देशन हिमाली आफैले गर्नु भएको छ । गीतले सामाजिक सञ्जाल चर्चा पाउन थालेको छ । गायिका सनमले दुई दर्जन गीत बजारमा ल्याइसकेका छन् । उनका यसअघि ‘हिजो राति केके भो केके’ युट्युवमा १९ लाख पटक हेरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केकी अधिकारीको ‘बोक्सीको घर’ प्रदर्शनमा

काठमाडौं । शुक्रबारदेखि केकी अधिकारी अभिनित ‘बोक्सीको घर’ रिलिज भएको हो । केकीको

नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा