जेपी अछामीको ‘भाग्य’(भिडियोसहित)



गायक जयन्द्र रैगाईँको पहिलो गीत ‘भाग्य’ सार्वजनिक भएको छ । मेकानिकल इन्जिनियरिङ अध्ययन गरिरहेका गायक रैगाईँले पहिलो गीत आफ्नै युट्युब च्यानलमार्फत् सार्वजनिक गरेका हुन् ।

उनले लकडाउनकै बीचमा उक्त गीत रेकर्ड गरिएकाले भिडियोमा खासै मेहनत गर्न नपाएको बताए । यस गीतको शब्द उनी आफैंले लेखेका हुन्। म्यूजिका ल्याबोरेटरी माछापोखरीमा रेकर्डिङ गरिएको गीतको एरेन्जिङ र मिक्सिङ दिप्सन श्रेष्ठले गरेका हुन् । गीतको भिडियो दिप्सन श्रेष्ठ र तेन्जुले खिचेका हुन् भने भिडियो सम्पादन पनि दिप्सन श्रेष्ठले नै गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा

‘रावायण’मा पल र पूजाको जोडी

काठमाडौं । सीताको जन्मभूमि जनकपुरबाट ‘रावायण’ फिल्मको सुटिङ सुरु भएको छ । अभिनेता

रचना रिमालको ‘दर्पण छायाँले’

काठमाडौं । गायक बुद्धि अधिकारीको दोस्रो नयाँ गीत ‘दर्पण छायाँले’ सार्वजनिक भएको छ