कविन्द्र मोक्तानको प्रेम गीत “तिम्रै हुन पाऊँ”सार्वजनिक(भिडियोसहित)



युवा नव गायक कविन्द्र मोक्तानको “तिम्रै हुन पाऊँ”बोलको माया प्रेेम गीत सार्वजनिक भएको छ। आफ्नो प्रेम प्रेमिका बीचमा मायाको शब्द मुटु भित्रबाट एकअर्कालाई निकै मायालु भावले व्यक्त गरेको छन् ।

प्रेमप्रेमिका बीचमा साँच्चिकै माया कस्तो हुनुपर्छ ।कसरी सम्बन्धलाई अझ प्रकट बनाउछ भने कुरा यस गीतमा भेटिन्छन् । मायाको अर्थ, मायामा बिश्वास कसरी हुँदोरहेछ भने कुरा अनि माया, ममता र स्नेहलाई निकै मार्मिक ढंगले दर्साएको पाईन्छ ।अाफ्नो हृदयमा सजाएका मायालु लाई मायाको शब्दले भावुकताका साथ मायामा रमाउने प्रयास एकअर्काले गरेका छन् ।

गीतको शब्द,संगीत युवा नव गायक कविन्द्र मोक्तानको रहेको छन् भने कविन्द्र मोक्तानको र गायिका एलिना चौहानको सुमधुर आवाजमा रहेको छन् ।
एरेञ्ज कर्साङ लामाले गरेको गीत मिक्सिङ डिका गुरुङले गरेका छन् ।

गीत“तिम्रै हुन पाऊँ” गायिका एलिना चौहानको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केकी अधिकारीको ‘बोक्सीको घर’ प्रदर्शनमा

काठमाडौं । शुक्रबारदेखि केकी अधिकारी अभिनित ‘बोक्सीको घर’ रिलिज भएको हो । केकीको

नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा