गायक सिग्देलको ‘देउता जस्तै पुज्ने खालकी छौँ’ सार्वजनिक (भिडियोसहित)



काठमाडौ । नेपाली गीत संगीतको क्षेत्रमा जापानमा चर्चित लोकदोहोरी गायक तथा सर्जक माधव सिग्देलको ‘देउता जस्तै जस्तै पुज्ने खालीकी छौँ’ गित सार्वजनिक भएको छ ।

गायक सिग्देलले लोक दोहोरी गित देउता जस्तै पुज्ने खालीकी छौँ गित उनको आफ्नै युट्युवबाट सार्वजनिक गरेको हुन् । विदेशमैँ बसेर पनि लोक संगितलाई निरन्तरता दिँदै आएका सिग्देलको नयाँ एल्बम देउता जस्तै पुज्ने खालीकी छौँ मा थेगो उनको आफ्नै रहेको छ भने शब्द पुरुषोत्तम सिग्देल र लय भने सुर्य खड्काको रहेको छ । उक्त गितमा आवाजमा गायक स्वयं सिग्देलको र सुनिता बुढा क्षेत्रीको रहेको छ ।

गितको म्युजिक भिडियो अहिलेका चर्चित निर्देशक प्रकाश भट्ट बनाएका हुन् । गीतमा ओवी रायमाझी र गीता ढुंगानाको अभिनय रहेको छ भने सम्पादन विष्णु शर्माले गरेको हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जमुना सनमको ‘बाँचेर पो पाइँदो रहेछ दर्शन’(भिडियोसहित)

जमुना सनमको ‘बाँचेर पो पाइँदो रहेछ दर्शन’ बोलको गीति भिडियो बजारमा आएको छ

सालैजो गीत ‘सँगैका साथी’ (भिडियोसहित)

गायक विष्णु खत्रीको सालैजो गीत ‘सँगैका साथी’ सार्वजनिक भएको छ । आइतबार दिउँसो

कोभिडका कारण चलचित्र उद्योग धरासायी

काठमाडौं । विसं २०७६ चैतदेखि कोरोना महामारी फैलिएसँगै नेपाली चलचित्र उद्योग धरासायी भएकाले

सुलेमान शंकर ‘इकु’को निर्देशनमा ‘इकुपिताङ’

काठमाडौं । इकु’को भुमिका निर्वाह गरेर चर्चित भएका कलाकार सुलेमान शंकर ‘इकु’ले हाँस्य