गायक सिग्देलको ‘देउता जस्तै पुज्ने खालकी छौँ’ सार्वजनिक (भिडियोसहित)



काठमाडौ । नेपाली गीत संगीतको क्षेत्रमा जापानमा चर्चित लोकदोहोरी गायक तथा सर्जक माधव सिग्देलको ‘देउता जस्तै जस्तै पुज्ने खालीकी छौँ’ गित सार्वजनिक भएको छ ।

गायक सिग्देलले लोक दोहोरी गित देउता जस्तै पुज्ने खालीकी छौँ गित उनको आफ्नै युट्युवबाट सार्वजनिक गरेको हुन् । विदेशमैँ बसेर पनि लोक संगितलाई निरन्तरता दिँदै आएका सिग्देलको नयाँ एल्बम देउता जस्तै पुज्ने खालीकी छौँ मा थेगो उनको आफ्नै रहेको छ भने शब्द पुरुषोत्तम सिग्देल र लय भने सुर्य खड्काको रहेको छ । उक्त गितमा आवाजमा गायक स्वयं सिग्देलको र सुनिता बुढा क्षेत्रीको रहेको छ ।

गितको म्युजिक भिडियो अहिलेका चर्चित निर्देशक प्रकाश भट्ट बनाएका हुन् । गीतमा ओवी रायमाझी र गीता ढुंगानाको अभिनय रहेको छ भने सम्पादन विष्णु शर्माले गरेको हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द

‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो

स्मिता दाहालले ल्याइन् ‘लुकाउने ठाउँ छैन’

काठमाडौँ । गायिका स्मिता दाहाल र भारतीय गायक दिव्य कुमारको स्वरमा रहेको नयाँ