किरण र अस्मिताको ‘सपना’ (भिडियोसहित)



गायक किरण भुजेल र गायिका अस्मिता अधिकारिको सुमधुर स्वरमा नयाँ गीत ’सपना’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । वरिष्ठ गीतकार अम्बिका गुरुङको शब्दमा गीत तयार भएको हो ।

दर्जनौं लोकप्रिय गीतहरुमा आफ्ना कलात्मक शब्दहरु भरेर करोडौं नेपालीहरुको मन मुटुमा बस्न सफल गुरुङले नेपाली गीत संगीतमा गरेको योगदान अतुलनिय रहेको छ । उनले एक पछि अर्को नयाँ नयाँ म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा ल्याउने क्रम समेत जारि छ ।

संगीतकार शंकर थापा स्माइलको संगीत रहेको गीतको म्युजिक भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् भने शान थापाले निर्देशन गरेका छन् । त्यसैगरी राजिव समारको कोरियोग्राफी रहेको छ भने भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा मोडल उषा उप्रेती, किरण भुजेल र अस्मिता श्रेष्ठलाई फिचर्ड गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
समीक्षा अधिकारीको ‘धारै नखोली’(भिडियोसहित)

अभिनेत्रीद्वय पुजा शर्मा र आँचल शर्मासँग अभिनेता आकाश श्रेष्ठले अनस्क्रिन रोमान्स गरेको भिडियो

कविन्द्र मोक्तानको प्रेम गीत “तिम्रै हुन पाऊँ”सार्वजनिक(भिडियोसहित)

युवा नव गायक कविन्द्र मोक्तानको “तिम्रै हुन पाऊँ”बोलको माया प्रेेम गीत सार्वजनिक भएको

गायक सिग्देलको ‘देउता जस्तै पुज्ने खालकी छौँ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौ । नेपाली गीत संगीतको क्षेत्रमा जापानमा चर्चित लोकदोहोरी गायक तथा सर्जक माधव

चिनियाँ निर्देशक चाउलाई अस्करमा उत्कृष्ट निर्देशकको अवार्ड

चिनियाँ मूलकी अमेरिकी निर्देशक क्लोई चाओले यस वर्षको ओस्कार अवार्डमा उत्कृष्ट निर्देशकको पुरस्कार