माया गर्ने जोडीको रोजाईमा ‘येदेन ङाला चु माया’(भिडियोसहित)



काठमाडौं । तामाङ भाषाको नयाँ चलचित्र ‘तिङ्ला नाङ्सल’ को ‘येदेन ङाला चु माया’  बोलको गीत सार्वजनिक भएको छ । गीतमा रहेको प्रेमिल शब्दहरुसँगै आकर्षक छायाँकनले दर्शकको मन जित्न सफल भएको छ ।

गाएक शुभ तामाङ र गायीका जितु लोप्चनको स्वर रहेको गीतमा कृष्मा वाईबा,कृष्ण लामा, सुसन वाईबा,अनिता बोम्जन,अबिना गोले, बिनिता थिङ,तामाङ सोनु रुम्बा,कान्छामान वाईबा लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

विश्वास भण्डारीले छायाँकन गरेको गीतको बज्र ङयासुरले सम्पादन गरेका छन् । चर्चित निर्देशक निमा लामा तामाङको निर्देशन रकेको गीतमा लामाकै कोरियोग्राफी रहेको छ । चलचित्रको कथा तथा गीतका शब्दहरु नायक कृष्ण लामाले नै लेखेका हुन् । गीतमा निमा लामा तामाङ र गायक तथा संगीतकार शुभ तामाङले संगीत भरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
समीक्षा अधिकारीको ‘धारै नखोली’(भिडियोसहित)

अभिनेत्रीद्वय पुजा शर्मा र आँचल शर्मासँग अभिनेता आकाश श्रेष्ठले अनस्क्रिन रोमान्स गरेको भिडियो

कविन्द्र मोक्तानको प्रेम गीत “तिम्रै हुन पाऊँ”सार्वजनिक(भिडियोसहित)

युवा नव गायक कविन्द्र मोक्तानको “तिम्रै हुन पाऊँ”बोलको माया प्रेेम गीत सार्वजनिक भएको

गायक सिग्देलको ‘देउता जस्तै पुज्ने खालकी छौँ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौ । नेपाली गीत संगीतको क्षेत्रमा जापानमा चर्चित लोकदोहोरी गायक तथा सर्जक माधव

किरण र अस्मिताको ‘सपना’ (भिडियोसहित)

गायक किरण भुजेल र गायिका अस्मिता अधिकारिको सुमधुर स्वरमा नयाँ गीत ’सपना’ को