गायक शिव बिकको ‘तिमी नभए’ (भिडियोसहित)



लोकप्रिय नृत्य निर्देशक तथा म्युजिक भिडियो निर्देशक शिव बिकको स्वरमा नयाँ नेपाली गीत ‘तिमी नभए’ को म्युजिक भिडियो सार्बजनिक भएको छ।

नेपाली म्युजिक भिडियोमा एकक्षत्र राज गरेका चर्चित निर्देशक बिकको आवाजमा सजिएको गीत ‘तिमी नभए’को भिडियो आकर्षक शैलीमा निर्माण गरिएको छ। शब्द संगीत समेत शिव बिकको नै रहेको गीतमा र्यापर अमृत ल्वागुनले र्यापमा साथ दिएको छन्।

छायाँकार अर्जुन तिवारीले छायांकन गरेको भिडियोलाई शिव बिकले कोरियोग्राफी तथा निर्देशन गरेका हुन्। सार्वजनिक म्युजिक भिडियोमा शिव बिक, पल शाह, दुर्गेस थापा अस्मिता जुरेली दिपासा बिसी र सरिता दान्कुटीलाइ फिचर्ड गरिएको छ। मिलन बिश्वकर्माले सम्पादन गरेको भिडियोलाई उषा लामा, उर्वशी बिक र उशिका बिकले निर्माण गरेका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण हुने

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा गरिएको छ । नेपाली फिल्मको

सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द

‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो