गायक शिव बिकको ‘तिमी नभए’ (भिडियोसहित)



लोकप्रिय नृत्य निर्देशक तथा म्युजिक भिडियो निर्देशक शिव बिकको स्वरमा नयाँ नेपाली गीत ‘तिमी नभए’ को म्युजिक भिडियो सार्बजनिक भएको छ।

नेपाली म्युजिक भिडियोमा एकक्षत्र राज गरेका चर्चित निर्देशक बिकको आवाजमा सजिएको गीत ‘तिमी नभए’को भिडियो आकर्षक शैलीमा निर्माण गरिएको छ। शब्द संगीत समेत शिव बिकको नै रहेको गीतमा र्यापर अमृत ल्वागुनले र्यापमा साथ दिएको छन्।

छायाँकार अर्जुन तिवारीले छायांकन गरेको भिडियोलाई शिव बिकले कोरियोग्राफी तथा निर्देशन गरेका हुन्। सार्वजनिक म्युजिक भिडियोमा शिव बिक, पल शाह, दुर्गेस थापा अस्मिता जुरेली दिपासा बिसी र सरिता दान्कुटीलाइ फिचर्ड गरिएको छ। मिलन बिश्वकर्माले सम्पादन गरेको भिडियोलाई उषा लामा, उर्वशी बिक र उशिका बिकले निर्माण गरेका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
समीक्षा अधिकारीको ‘धारै नखोली’(भिडियोसहित)

अभिनेत्रीद्वय पुजा शर्मा र आँचल शर्मासँग अभिनेता आकाश श्रेष्ठले अनस्क्रिन रोमान्स गरेको भिडियो

कविन्द्र मोक्तानको प्रेम गीत “तिम्रै हुन पाऊँ”सार्वजनिक(भिडियोसहित)

युवा नव गायक कविन्द्र मोक्तानको “तिम्रै हुन पाऊँ”बोलको माया प्रेेम गीत सार्वजनिक भएको

गायक सिग्देलको ‘देउता जस्तै पुज्ने खालकी छौँ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौ । नेपाली गीत संगीतको क्षेत्रमा जापानमा चर्चित लोकदोहोरी गायक तथा सर्जक माधव

किरण र अस्मिताको ‘सपना’ (भिडियोसहित)

गायक किरण भुजेल र गायिका अस्मिता अधिकारिको सुमधुर स्वरमा नयाँ गीत ’सपना’ को