विश्वप्रकाश शर्माको संगीतमा छोरी स्वीकृतिले ल्याइन् ‘मिसले सोध्नु भो’



नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माकी छोरी स्वीकृतिले गाएको गीत ‘मिसले सोध्नु भो’ सार्वजनिक भएको छ । गीतमा संगीत विश्वप्रकाश शर्माका रहेको छ ।

उक्त गितको एरेन्ज भने मनोहर सुनामले गरेका छन् । रेकडिस्ट भोला पौडेल हुन् भने भिडियो निर्देशन नवल नेपालले गरेका छन् । भिडियोमा गायिका स्वीकृति शर्मा, गीता रिजाल, शारदा लुइँटेल, गोपाल घिमरे र बाल कलाकार अन्भेक्सा कटुवालले भूमिका निर्वाह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किरण र प्राश्नाको ‘चोली तिम्रो'(भिडियोसहित)

गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक

समीक्षा अधिकारीको ‘धारै नखोली’(भिडियोसहित)

अभिनेत्रीद्वय पुजा शर्मा र आँचल शर्मासँग अभिनेता आकाश श्रेष्ठले अनस्क्रिन रोमान्स गरेको भिडियो

कविन्द्र मोक्तानको प्रेम गीत “तिम्रै हुन पाऊँ”सार्वजनिक(भिडियोसहित)

युवा नव गायक कविन्द्र मोक्तानको “तिम्रै हुन पाऊँ”बोलको माया प्रेेम गीत सार्वजनिक भएको

गायक सिग्देलको ‘देउता जस्तै पुज्ने खालकी छौँ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौ । नेपाली गीत संगीतको क्षेत्रमा जापानमा चर्चित लोकदोहोरी गायक तथा सर्जक माधव