गीता देवीको ‘बढ्नथाल्यो जोश’(भिडियोसहित)



गायक केदार गजुरेल र गायिका गीता देवीको आवाजमा रहेको ’बढ्नथाल्यो जोश’ गीत बजारमा आएको छ । नागबेली मिडियाको अफिसियल युटुब च्यानलबाट उक्त गीत सार्वाजनिक गरिएको हो ।

गजुरेलको शब्द रहेको उक्त गीतलाई बिष्णु तामाङले संगीत र संगीत संयोजन गरेका हुन् । भिडियोलाई सुमन तामाङले छायाङ्कन, नारायण मगरले सम्पादन र महेश नेपालले निर्देशन गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा

‘रावायण’मा पल र पूजाको जोडी

काठमाडौं । सीताको जन्मभूमि जनकपुरबाट ‘रावायण’ फिल्मको सुटिङ सुरु भएको छ । अभिनेता

रचना रिमालको ‘दर्पण छायाँले’

काठमाडौं । गायक बुद्धि अधिकारीको दोस्रो नयाँ गीत ‘दर्पण छायाँले’ सार्वजनिक भएको छ