“छामेला गोईलो” सार्वजनिक (भिडियोसहित)



काठमाडौं । गायक विशाल काल्तन र गायीका सुमिना लोको स्वरमा “छामेला गोईलो” सार्वजनिक भएको छ।

बिजय तामाङ र अनु लामाद्वारा रचना गरेको गीतलाई चर्चित लोकप्रिय गायक तथा संगीत बिशाल तामाङले संगीत संयोजन गरेका छन् । भिडियोमा निर्देशक तथा चर्चित नायक अमिर दोङ र नायिका सुस्मा मोक्तान,रमेश लामा र विना लोप्चनको अभिनय रहेका छन् भन्ने बीचबीचमा हास्य कलाकार कुइसाङ रुम्बा र पदम दोङले समेत अभिनय गरेका छन् ।

गीतको मिक्सिङ दिपेश प्रधानले गरेका छन् भने अमिर दोङको निर्देशक रहेको छ । भिडियोलाई त्रिलोक लामाले छायांकन गरेका छन् भने कलर सुर्य लामाले गरेका हुन् ।भिडियोको कोरियोग्राफर विष्णु गोले भिषण दोङको रहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण हुने

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा गरिएको छ । नेपाली फिल्मको

सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द

‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो